शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप २५ को मृत्यु, १२ सय ५५ संक्रमित बढे

काठमाण्डौ, १४ मंसिर– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल...

पोखरामा दुई जना संक्रमितको मृत्यु

पर्वत, १४ मंसिर– कोरोना सङ्क्रमण रहेको अवस्थामा कास्कीको पोखरामा दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ५४ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका...

पछिल्लो २४ घण्टामा १३ सय ८० थपिए, ५ सय १५ मुक्त

काठमाण्डौ, १३ मंसिर– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल...

जैमिनीका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द

बागलुङ, १३ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाका एक कर्मचारीसहित बागलुङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिकाका २७ वर्षिय एक जना पुरुष कर्मचारी र काठेखोला गाउँपालिका वडा नं. ६ का १३...

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिका र पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक वटा स्थानीय तहलाई...

धौलागिरि अस्पतालका अध्यक्ष रानालाई कोरोना पोजेटिभ

बागलुङ, १२ मंसिर– धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सामाजिक अगुवा केबी राना मगरलाई कोरोना संक्रमण पुष्टी भएको छ । सामान्य रुघाखोकी लागेपछि रानाले आँफू र आफ्नो परिवारका सदस्यको पिसिआर गराएका थिए । शुक्रबार बिहान...

अस्पतालमा घुम्दाघुम्दै ज्यान गयो काँडेका राजेश कार्कीको

पोखरा, ११ मंसिर – गाउँ छोडेर मान्छेहरु शहरतिर किन ओइरिन्छन् ? धेरै थोकको सुविधा सहरमै पाइने भएकाले पनि सहर धेरैको रहर बनेको होला ! तर, देशकै सुविधा सम्पन्न सहर पोखरामा उपचार नपाएरै मर्नु पर्ने...

गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइयो

गोरखा, ११ मंसिर – कोरोना संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइएको छ । जिल्ला अस्पताल मातहत रहने गरी क्याम्पसमा ७५ शैय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको थियो । जिल्लास्तरीय कोरोना संकट...

कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर – पछिल्लो २४ घण्टामा बिहीबार कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण...

पोखरामा थप दुई संक्रमित महिलाको मृत्यु

पर्वत, ११ मंसिर– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा कास्कीको पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको सङ्ख्या एक सय ४४ पुगेको छ । स्वास्थ्य...

-->