शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नर्ससहित थप चार जनामा संक्रमण पुष्टि

बागलुङ, ११ मंसिर– बागलुङमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा कार्यरत २१ बर्षिया नर्स, सोही अस्पतालमा उपचाररत जिल्लाको जैमिनी नगरपालिकाका ४० बर्षिय पुरुष र बागलुङ नगरपालिका–२ र ३ का...

२४ घण्टामा ३ हजार १४० कोरोनामुक्त, २८ को मृत्यु

काठमाण्डौ, १० मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।...

गलकोटका थप पाँच जनामा कोरोना संक्रमण

बागलुङ, १० मंसिर– बागलुङको गलकोटका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परीक्षणमा गलकोटका शिक्षक, स्वास्थ्य स्वयंसेविका लगायतमा संक्रमण पुष्टि भएको हो । गलकोट नगरपालिका–२ का ४२ वर्षीय पुरुष,...

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

बागलुङ, ९ मंसिर – नेपाल सरकारको नीति अनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । अस्थायी कोरोना अस्पतालमा सरकारले तोकेको एकजना...

कोरोना संक्रमण: निको हुनेको संख्या दुई लाख नाघ्यो

पोखरा, ८ मंसिर – नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।...

प्रिआईसोलेसन रहेका दुईजनामा संक्रमण पुष्टि

बागलुङ, ८ मंसिर– कोरोना भाईरससँग मिल्दा जुल्दा लक्षण देखिएपछि धौलागिरी अस्पतालको प्रि–आईसोलेसनमा बसेका दुई महिलामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । रुघा, खोकी...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १...

२४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण

काठमाण्डौ, ७ मंसिर–देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या...

गण्डकीमा पनि १४ दिन आईसोलेसन बसे बिना जाँच डिस्चार्ज

बागलुङ, ७ मंसिर– आइतवार बागलुङमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा भएको स्वाब परीक्षणमा बागलुङ नगरपालिका वडा नं. १ का ५६ बर्ष र ३५ बर्षका पुरुष छन्...

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कास्की पोखरा...

-->