शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङजाको वालिङ्‍ नगरपालिकामा जनस्वास्थ्य विपद घोषणा

स्याङजा, ७ मंसिर – कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि वालिङ् नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरेको छ। पालिकाले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी एकहप्ताका लागि जनस्वास्थ्य विपद घोषणा गरेको हो। घोषणासँगै पालिकाले अत्यावश्यक सेवाबाहेकका सबै...

संक्रमितहरु घरमै, जोखिम बढ्दो

पोखरा, ७ मंसिर– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुग्दा ४ हजार ५८१ जना कोरोनासँग लडिरहेका छन् । शनिबार मात्रै कोरोनाबाट यहाँका २ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरुमा पोखरा–१३ का ७१...

शनिबार १६ सय ७४ संक्रमित थपिए, २३ सय २३ मुक्त

काठमाण्डौ, ६ मंसिर– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ...

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

नयाँदिल्ली , ६ मङ्सिर– भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु...

स्वास्थ्यकर्मी र बैकका कर्मचारीसहित चार जनामा संक्रमण

बागलुङ, ६ मंसिर– बागलुङमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना स्वास्थ्यकर्मी, एक जना बैंकका कर्मचारी र एक जना मानव सेवा आश्रमका व्यक्ति सहित थप चार जनालाई कोरोना संक्रमण पुष्टि...

संक्रमणबाट गण्डकीमा एकैदिन ८ जनाको निधन

पोखरा, ६ मंसिर– कोरोनाका कारण गण्डकीमा एकैदिन ८ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जनाए अनुसार पोखरा–२७ का ७१ वर्षीय वृद्धको विहीबार राति गण्डकी मेडिकल कलेजमा,पोखरा–८का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान गण्डकी...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोना संक्रमितको मृत्यु

बागलुङ, ५ मंसिर– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका ९ का ६८ वर्षीय, २१ का ७५ वर्षीय,१७ का २९ वर्षीय र १३ का ५५...

२१ सय तीन थपिए, २८ सय ५८ निको भए

काठमाण्डौ, ४ मंसिर– पछिल्लो पटक आज बिहीबार देशभर थप २१ सय तीन जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । त्यस्तै, हाल...

पोखराका बिभिन्न अस्पतालमा तीन जना संक्रमितको मृत्यु

पोखरा, ४ मंसिर– पोखरामा रहेका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल...

बागलुङमा थप दश जनामा संक्रमण

बागलुङ, ४ मंसिर– बागलुङमा विहिवार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–१ का ३१,...

-->