शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउन सक्ने प्रविधि

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको...

पोखरामा दुई सङ्क्रमितको मृत्यु

पर्वत, २९ कात्तिक – कोरोना पोजेटिभ रहेको अवस्थामा थप दुई जनाको मृत्यु भएपछि गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २३ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको...

दुई परिवारका ८ जनासहित बागलुङमा १२ संक्रमित थपिए

बागलुङ, २९ कात्तिक– बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१ रामरेखाका दुई परिवारका ८ जना सहित १२ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको...

बागलुङमा कोरोना : तीन जना थपिए, दश जना संक्रमणमुक्त

बागलुङ, २८ कात्तिक– बागलुङमा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ का ७५ बर्षिय पुरुष, धौलागिरी अस्पतालमा कार्यरत २८ बर्षिय पुरुष स्वास्थ्यकर्मि र वडिगाड गाउँपालिकामा कार्यरत २७ बर्षिय पुरुषमा...

२१ सय ११ कोरोना संक्रमित थपिँदा ३५ सय ३७ जना संक्रमण मुक्त

काठमाडौँ, २८ कात्तिक– पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर...

बागलुङमा थपिए ५ संक्रमित

बागलुङ, २७ कात्तिक– बिहिवार बागलुङमा ५ जना कोरोना संक्रमित भेटिएका छन् । सदरमुकाम स्थित बागलुङ नगरपालिका वडा नं. १ का ४३ बर्षका एक पुरुष, गलकोट नगरपालिकामा कार्यरत २६ बर्षिय महिला र २९ बर्षकी महिला...

बुधबार थपिए २५ सय ६९ संक्रमित

काठमाण्डौ, २६ कात्तिक–पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ६ सय ६६ संक्रमण मुक्त...

बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित

बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...

बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित

बागलुङ, २५ कात्तिक– मंगलबार दिउँसो बागलुङका ७ जनासहित गण्डकी प्रदेशका चार जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखाका अनुसार, कास्कीमा ३८, बागलुङमा ७, गोरखामा ७ र स्याङ्जा जिल्लामा ९ जना...

आउँदो माघतिर कोरोना भ्याक्सिन आउने

पोखरा, २५ कात्तिक– कोरोनाविरुद्ध बन्दै गरेको भ्याक्सिनले ९० प्रतिशत विरामी बचाउने कम्पनीहरुले दावी गरेका छन् । अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९...

-->