शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिनमा थपिए साढे ५ हजार कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, १७ बैशाख – मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर...

कोरोनाबाट मुस्ताङमा पहिलो पटक एक सङ्क्रमितको मृत्यु

मुस्ताङ, १७ वैशाख- कोभिड–१९ सङ्क्रमणको प्रभाव अन्य जिल्लाका तुलनामा कम देखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा समेत कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको...

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान

बागलुङ, १७ वैशाख– बागलुङ उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मंच बागलुङले कोरोना संक्रमणबाट बच्न आम नागरिक र व्यवसायीलाई आब्हान गरेका छन् । दुवै संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर हरेक स्थानमा सरकारले जारी गरेका...

दुई कोरोना सङ्क्रमितको मृत्यु

पोखरा, १७ वैशाख– गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं...

बेनी नाकामा होल्डिङ सेन्टर

म्याग्दी, १७ बैशाख – कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत हेल्चेक्य्राइँ र लापरबाही नरोकिएपछि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्वार कालीपुलमा चेकजाँच कडाइ र बाहिरी जिल्लाबाट आउनेलाई लक्ष्य गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको...

२४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण

पोखरा, १५ बैशाख – देशभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको १२ हजार ५ सय ९७ पीसीआर...

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

पोखरा, १६ वैशाख– गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै पोखराका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पोखरा १४ का ४३ वर्षीय पुरुष छन्...

म्याग्दीमा संक्रमणको जोखिम उच्च: सतर्कताको तयारी न्यून

म्याग्दी, १६ वैशाख – नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढेसंगै हिमाली जिल्ला म्याग्दी पनि उच्च जोखिममा पर्दै जान थालेको छ । करिब २ हजार घरधुरी रहेको जिल्ला सदरमुकाम बेनी बजार कोरोना...

कर्मचारीमा संक्रमण देखिएपछि बागलुङ नगरपालिका बन्द

बागलुङ, १६ वैशाख– कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही थप कर्मचारी कन्ट्रयाक्ट ट्रेसिङमा परेको भन्दै बागलुङ नगरपालिका कार्यालय बन्द भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बिज्ञप्ती प्रकाशित गरेर बिहिबार र शुक्रबार बन्द...

एक दिनमै ३ थरि रिपोर्ट !

पोखरा, १६ वैशाख – बुधबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको एक दिनमै ३ थरि रिपोर्ट आएको छ । पहिलो २ रिपोर्ट १० मिनेटको फरकमा २ थरि नतिजा आएको थियो भने...

-->