शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले बडिगाडको बैठक : निर्वाचन परिचालन समिति गठन

बागलुङ/नेकपा एमाले बडिगाड गाउँ कमिटिको विस्तारित बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनको संयोजकत्वमा ३ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । कमिटिको सचिवमा...

कास्की क्षेत्र नम्बर १ मा कांग्रेसद्वारा विभिन्न समितिहरू गठन

पोखरा / नेपाली कांग्रेसले कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी विभिन्न समितिहरु गठन गरेको छ। क्षेत्रीय भेलाले क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा ११११ सदस्य रहेको चुनाव प्रचारप्रसार समिति गठन गरिएको नेपाली...

गण्डकीको चुनाव: ९,५५,५१६ महिला मतदाता, २५ जना महिला उम्मेदवार

पोखरा/गण्डकीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की हो । यहाँबाट तीन प्रतिनिधिसभा सदस्य चुुनिन्छन । त्यसपछि गोरखा, नवलपुर, बागलुङ, स्याङजा र तनहुँबाट २/२ गरि १० प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् । लमजुङ, मनाङ, पर्वत, म्याग्दी...

देश दौडाहामा हर्क

पोखरा/धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर संघीय संसदको चुनावमा होमिएका हर्क साम्पाङ सोमबार पोखरा आए । श्रम संस्कृति पार्टीका संयोजकसमेत रहेका उनले कास्की क्षेत्र नम्बर १ बाट दिलबहादुर तामाङ र क्षेत्र नं. ३ बाट हितकाजी...

मत माग्दै मतदाताका घर आँगनमा उम्मेदवार

म्याग्दी/आगामी फागुन गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाको मिति नजिकिदै जाँदा म्याग्दीका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मत माग्दै जनताका घर आँगनमा पुग्न थालेका छन् । दलका नेता र कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार चुनावी अभियान लिएर...

गण्डकीमा कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा बिजयी

पोखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । दुवै दलबीच चुनावी तालमेल थियो । खुलातर्फ नेपालीकांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना बिजयी भए । उनले...

राष्ट्रिय सभा निर्वाचनः गण्डकीमा ५ जनाले गरेनन् मतदान

पाेखरा/ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीमा ५ जनाले मतदान गरेनन् । दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा २ प्रदेश सांसद र ३ जना स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान नगरेको मुख्य...

जनताको मर्मअनुसार काम गर्ने मौका दिनुस् : कांग्रेस उम्मेदवार श्रीस

बागलुङ/आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका भीम बहादुर श्रीष रानाले पार्टी भित्र धेरै पटक महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएको र यस पटक...

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी

पोखरा / गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त २ पदका लागि मतदान जारी रहेको छ । आज बिहान ९ बजेदेखि सुरु मतदानमा प्रदेश सभाका सांसदहरु स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी भइरहेका...

राष्ट्रियसभामा १८ सिटका लागि आज मतदान हुँदै

पोखरा /राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज मतदान हुँर्दैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभारका आधारमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले...

-->