शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

तीन पूर्वस्ववियु सभापति बागलुङको चुनावी मैदानमा

बागलुङ/निर्वाचनमा धेरै दलका उम्मेदवार हुन्छन् । स्वतन्त्र पनि लड्न पाइन्छ । तर तीमध्ये कतिपय नमूना र केही फरक उम्मेदवार हुन्छन् । यो पटक बागलुङको निर्वाचनमा तीन जना उमेदवार यसअघिको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकाहरु...

महावीर पुनलाई रास्वपाका युवराजको समर्थन

म्याग्दी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले समर्थन गर्ने घोषणा गरेका छन् । महावप्र पुनले बेनी बजारको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमै आएर रोकाले पुनलाई समर्थन...

बागलुङमा हिरा केसी जिताऊँ अभियान सुरु

बागलुङ / नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनमा हिरा वहादुर केसी जिताऊँ अभियान सञ्चालन गरेको छ । निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले हिरा केसी जिताऊ अभियान...

लामा गुरुहरुलाई अगाडि टेकबहादुरलाई चिठ्ठा परेपछि

पोखरा/नेपाली कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनको लागि मनाङबाट टेकबहादुर गुरुङलाई उम्मेदवार बनायो । एमालेले चाहिँ पा्ल्देन गुरुङलाई अगाडि सा¥यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुवरेसिंह गुरुङलाई टिकट दियो । उनीहरुले माघ ६ गते मनाङ...

गगन थापा कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं/ नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले...

स्याङ्जा–२ मा प्रलोपाले रास्वपालाई सघाउने

स्याङ्जा / स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकारम रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने भएका छन् । दुवै दलबीच...

तनहुँ–२ बाट उनेपाका मनराजको उम्मेदवारी फिर्ता, रास्वपालाई सघाउने

तनहुँ / तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई सघाउने घोषणा गरेका छन् । आगामी २१ फागुनमा...

मनाङमा कांग्रेस उम्मेदवारलाई एमाले र राप्रपाको समर्थन, लिए उम्मेदवारी फिर्ता

पोखरा/ मनाङमा आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गर्दै एमालेका...

बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

पोखरा/  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न पक्षबाट माग भएकोले आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताए । फेसबुक लाइभमा आएर उनले आगामी दिनमा निरन्तर जनताको सेवामा...

उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको विरोधमा उजुरी दिन बुधवारको समय तोकिएको छ...

-->