बागलुङ/नेकपा मसालको चुनावी मोर्चा ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी ८४ वर्षका भए । अझैपनि उनको राजनीतिक जोश उत्तिकै छ । उनको भाषणले सामाजिक संजालदेखि राष्ट्रिय संचार माध्यम उत्तिकै चर्चामा आउने गर्छन् ।
मौलीक शैली र...
दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका
पोखरा/आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा ५ महिलासहित कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल...
‘हेड’ जोडेर दिएको राजनीतिक संस्कार
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य बन्नका लागि नेपाली काँग्रेस पर्वतको तर्फबाट नेता अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गराए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् पर्वत जिल्ला अदालतको बाहिर सडकमा केही पर...
१८ निर्वाचन क्षेत्र : २४७ उम्मेदवार
पोखरा/गण्डकीका १८ निर्वाचन क्षेत्रका लागि २४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७,...
बागलुङमा २३ जनाको उम्मेदवारी
बागलुङ/फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. १ र २ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बागलुङ क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका...
उम्मेदवारी मनोनयन उत्साहजनक
पोखरा/ आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशका जिल्लामा मंगलबार विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशका सबै जिल्लाहरुमा उत्साहजनकरूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट...
लमजुङमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार
पोखरा /फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ ।
लमजुङमा एकमात्र निर्वाचन क्षेत्र छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार उम्मेदवारी दर्ता...
बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी दर्ता
बागलुङ र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका...
नवलपुरका दुवै क्षेत्रमा फेरिए कांग्रेसका उम्मेदवार
नवलपुर/ नेपाली कांग्रेसले नवलपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार फेरेको छ । सोमवार उम्मेदवार बनाएका गजेन्द्र आले मगर र बिष्णु लामिछानेको टिकट खोसेर मंगलवार दिउँसो नयाँ उम्मेदवारलाई दिइएको हो ।
गत ४ वटा संसदिय निर्वाचनमा डा...
रास्वपाबाट बागलुङ १ मा सुशिल खड्को उम्मेदवारी
बागलुङ/प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्काले उम्मेदवारी दर्ता गरेका छन् । खड्काको समर्थकमा महेन्द्र खड्का र प्रस्तावकमा राजेन्द्र शर्मा रहेका छन् ।
...