बागलुङ, १८ जेठ– चट्याङ लागेर घाइते भएका बागलुङको बडिगाडमा एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ४ का १७ वर्षिय सुवास पेमीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा...
चट्याङ लागेर बडिगाडमा बालक घाइते
बागलुङ, १८ जेठ– चट्याङ लागेर बागलुङको बडिगाडमा एक बालक घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नं. ५ का १२ वर्षिय सुवास पेमी घाइते भएका हुन् । उनको उपचारका लागि अस्पताल लैजाने तयारी भएको...
घर घरमा मास्क, टोलटोलमा उपकरण
बागलुङ, १८ जेठ – कोरोनाका संक्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घर घरमा मास्क, टोल टोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ ।
संक्रमितको घर घरमा कोरोना किटको रुपमा सबै प्रकारका औषधी...
संघको बजेटबारे स्थानीय सरकारको मिश्रित प्रतिक्रिया
बागलुङ, १८ जेठ– सरकारले शनिबार सार्वजनिक गरेको आगामी आवको बजेटमा बागलुङका स्थानीय तहले मिश्रित प्रतिक्रिया दिएका छन् । संघीय सरकारले उपलव्ध गराउने समानीकरण अनुदान बढेपछि स्थानीय सरकार प्रमुखहरुको मिश्रित प्रतिक्रिया आएको हो ।
वित्तीय हस्तान्तरणमा...
कोरोना मृतककै घरमा छैन परीक्षण
बागलुङ, १७ जेठ– होम आइसोलेसनमा बसेका कोरोनाका संक्रमित र शंकास्पद बिरामीको धमाधम मृत्यु हुने क्रम बढेको छ । यसरी मृत्यु भएकाको परिवारका सदस्यको समेत कोरोना परीक्षण हुन सकेको छैन ।
ढोरपाटन नगरपालिकामा परीक्षण हुन सकेको...
बागलुङमा २५ बर्षिया संक्रमित महिलाको मृत्यु
बागलुङ, १७ जेठ– बागलुङमा सोमबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–१३ की २५ बर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण...
ताराखोलामा ३८ वटा हाइटेक टनेल बनाइँदै
बागलुङ, १७ जेठ – बागलुङको ताराखोला गाउँपालिकामा चालु बर्ष ३८ वटा हाइटेक टनेल निर्माण गरेर किसानलाई व्यवसायिक बनाइने भएको छ । संघीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेडा, मैषमी तथा बेमौषमी तरकारी लगाउने...
बागलुङका पालिकालाई ३ अर्ब ८७ करोड अनुदान
बागलुङ, १६ जेठ– अर्थमन्त्रालयले बागलुङका विभिन्न पालिकाका लागि आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेट गत वर्षको भन्दा ३० करोड बढी हो ।
मन्त्रालयले दिएको...
बाढी पहिरोले मुहानमा क्षति, बजारमा पानीको अभाव
बागलुङ, १६ जेठ– वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान तथा पाईपलाईनमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द भएको छ । बिहिबारदेखि शनिबारसम्म निरन्तर परेको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीका मुहानहरुमा क्षति...
हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै
बागलुङ, १६ जेठ– एकसातादेखि बागलुङमा हेलिकोप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिक जसो हेलिकोप्टर आएर कोरोना र अन्य संकास्पद बिरामी पोखरा र काठमाण्डौ लैजाने गरेको थियो ।
हेलिकोप्टरका लागि...