बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्सिजन सिलिण्डरमै कम तौल

बागलुङ, १४ जेठ – बागलुङमा ल्याउने गरिएको अक्सिजन सिलिण्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनले भेटाएको छ । कोरोनाका बिरामीलाई अत्यावस्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले...

तमानखोलामा संक्रमितसँगै जटिल बिरामी बढी

बागलुङ, १४ जेठ– भूगोल र जनसंख्याले सानो तमानखोला गाउँपालिकामा कोरोनाका संक्रमित पनि थोरै छन् । तर यहाँका संक्रमितमध्ये धेरै बिरामी छन् । कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म संक्रमणबाट बचेको तमानमा भारतबाट आएकामा मात्रै संक्रमित...

एकैपटक ४ हजार बढी एन्टिजेन्ट परीक्षण गरिने

बागलुङ, १४ जेठ– पीसीआरको रिपोर्ट समयमा नआउँदा कोरोना पोजेटिभ भएको मानिसबाटै संक्रमण बढ्ने भएपछि बागलुङमा एन्टिजेन्ट परीक्षण बढाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले सयौं किट एकैपटक झिकाएर सबै वडामा परीक्षण गर्न लागेको हो ।...

नतंग्रिँदै थलापरे होमस्टे

बागलुङ, १४ जेठ– सञ्चालनमा आएको पहिलो नौ महिनामै आन्तरिक पर्यटकको रोजाइमा परेको सिग्दी सामुदायिक घरबास १४ महिनादेखि बन्द छ । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको घरबास कोरोनाका कारण सञ्चालनमा आउन नसकेको हो । २०७६...

स्थापना दिवशमा प्रेस युनियनको शुभकामना

बागलुङ, १३ जेठ– नेपाल प्रेस युनियन बागलुङले ३१ औं स्थापना दिवशको अवसरमा शुभकामना व्यक्त गरेको छ । कोरोना संक्रमण र निशेधाज्ञाका कारण भौतिक उपस्थितिमा शुभकामना कार्यक्रम गर्न नसकेको भन्दै बिज्ञप्तीमार्फत शुभकामना व्यक्त गरिएको अध्यक्ष...

वडिगाडमा कोरोनाका शंकास्पद बिरामीको मृत्यु

बागलुङ, १३ जेठ– बडिगाड गाउँपालिका वडा नं. ८ का ४२ बर्षिय पुरुषको बिहिवार बिहान मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणले केही दिन देखि बिरामी परेका ती युवालाई उपचारकोलागि ल्याउँदै गर्दा मृत्यु भएको हो...

आधुनिक बागलुङ बसपार्क : कालोपत्रे गर्न बाँकी

बागलुङ, १३ जेठ– नगर विकास कोषको ऋण सहयोगमा बागलुङमा निर्माणाधीन आधुनिक बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिकाले निर्माण गरिरहेको बसपार्कको काम ५ प्रतिशत मात्रै बाँकी रहेको इञ्जिनियर मनोज शर्माले बताए । २०७५...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग

बुर्तिबाङ (बागलुङ), १२ जेठ– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाण्डेशन अफ विसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाण्डेशनका प्रतिनिधि जित शेरचनले ढोरपाटन...

कोरोना संक्रमणबाट बुर्तिवाङमा एक पुरुषको मृत्यु

बागलुङ, १२ जेठ– प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नं. २ का ७९ बर्षका ती पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधवार दिउसो ती...

सुआहाराले दियो स्वास्थ्य सामग्री

बागलुङ, १२ जेठ– जिल्लाभरी पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा परियोजनाले जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य कार्यालयमार्फत गाउँ गाउँसम्म पु¥याउन ती सामग्री सहयोग गरिएको हो । बागलुङमा नेपाल गाजा डेभलपमेन्ट...

-->