बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संक्रमण भएपनि काम गर्नुपर्ने बाध्यता

बागलुङ, १२ जेठ– कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आउँदा उनी घाँस काट्न गएकी थिइन् । भारी खेपेर स्वास्थ्य चौकीको बाटो फर्किंदै गर्दामात्रै आफू संक्रमित भएको पत्तो पाइन् । काठेखोला गाउँपालिका-८ को लेखानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले...

गलकोट र ताराखोलामा प्रवासीबाट अक्सिजन सहितका सामाग्री सहयोग

बागलुङ, ११ जेठ– गलकोट घर भएर बिभिन्न स्थानमा छरिएर रहेकाले स्थापना गरेको स्वर्गभूमी फाउण्डेसनले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा चाहिने अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फाउण्डेसनका प्रतिनिधि ईल्सन थापा सहितका प्रतिनिधिले...

कोरोना महामारी : मास्क लगाएर खेतीपाती

बागलुङ, ११ जेठ– कोरोनाको संक्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना...

घर घरमा धारा, टर्दै गाग्री बोक्नुपर्ने बाध्यता

बागलुङ, ११ जेठ– हरेक बिहान झिसमिसेमा गाग्री बोकेर पानी खोज्न निस्किने देवी चापाईंको आँगन छेवैमा अहिले धारा बनेको छ । चालु आर्थिक वर्ष नसकिँदै धारामा पानी खस्ने कुरा छ । कुवाको पानीका लागि समेत...

होम आइसोलेसनमा चिकित्सक

बागलुङ, ११ जेठ– बागलुङ नगरपालिका वडा नंं १२ का एकै घरमा चार जना कोरोनाका संक्रमित छन् । संक्रमितमध्ये एकजना सुत्केरी छिन् । संक्रमणका कारण केही अनिष्ठ होलाकी भनेर उनीहरुको घर परिवारमा डरत्रास थियो । संक्रमणका...

बागलुङ ७९ बर्षिया संक्रमित पुरुषको मृत्यु

बागलुङ, ११ जेठ– बागलुङमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका–२ का ७९ बर्षिय पुरुषको मंगबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका...

नारायणस्थानमा वडा स्तरीय विपत व्यवस्थापन कोष स्थापना

बागलुङ, ११ जेठ– कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानले वडा स्तरीय विपत् व्यवस्थापन कोष स्थापना छ । स्थानीय समाजसेवी तथा दाता संघसंस्थाको सहयोगमा कोष स्थापना गरिएको हो । नारायणस्थान...

मध्यावधि र कृष्ण थापा दुबै रोज्न सक्दैनौं : राजमो महासचिव

पोखरा, ११ जेठ– राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकीका आफ्ना सभासद कृष्ण थापालाई थप कारवाही गर्ने संकेत गरेका छन् । ‘गण्डकीको हकमा हामीले कि कृष्ण थापालाई रोज्नुपर्छ कि मध्यावधि रोज्नुपर्छ, हामी कृष्ण थापा र मध्यावधि...

जलजलाका संक्रमित पुरुषको धौलागिरी अस्पतालमा मृत्यु

बागलुङ, १० जेठ– पर्वतको जलजला गाउँपालिका–५ का ८८ बर्षिय संक्रमित पुरुषको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको छ । वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका ती पुरुषको सोमबार...

चेनब्रेक गर्न रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङ

बागलुङ, १० जेठ– कोरोना संक्रमितको कन्ट्रयाक्टमा आएकाहरुलाई पीसीआर गरेर चेन ब्रेक गर्ने अभियान सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं.११ रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङका ४८ जनाको पीसीआर गरिएको हो । आइतवार धौलागिरि अस्पतालमा पुष्टी भएकासहित...

-->