बागलुङ बजार-घोडाबाँधे खण्ड: म्याद थोरै, काम धेरै बाँकी
बागलुङ, १६ जेठ – निर्माण कम्पनीले पाएको समयावधि सकिनै लाग्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कामले गति लिएको छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको हो । जेठ महिना लागेपछि उपल्लाचौर–घोडाबाँधे...
गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमा मृत्यु
बागलुङ, १५ जेठ – बागलुङको गलकोटमा होम आईसोलेसनबाट अस्पताल लैजाँदै गर्दा एक संक्रमित पुरुषको बाटोमा मृत्यु भएको छ । गलकोट नगरपालिका–२ का ९१ बर्षिया संक्रमित पुरुषको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...
भूकम्पले भत्केको घर बनिनसक्दै पहिरोको जोखिममा
बागलुङ, १५ जेठ– न्यून आय भएको परिवार । खेतपाती केही नभएकाले उनले परिवार भारी बोकेरै पाले । ८/१० वर्ष पहिलेसम्म कुश्मा बजारबाट बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेरा बजारसम्म खाद्य सामग्री बोक्ने उनको दैनिकी थियो...
कर्मले फेरिएको नाम ‘माइलाकर्मी’
बागलुङ, १५ जेठ– जिल्लाको बलेवा क्षेत्रमा एउटा नाम चर्चित छ ‘माइलाकर्मी’ । बलेवा क्षेत्रमा ढुंगा माटोले बनेका घर र सिमेन्ट बालुवाको प्रयोगले गरिने प्लास्टरका लागि उनको खोजी हुन्छ । कसैले चिटिक्क परेको घर देखे...
गणतन्त्र दिवस : लथालिंग व्यवस्था, निरास जनता
बागलुङ, १५ जेठ- देशको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ । संविधानसभामार्फत संविधान जारी भएको पनि ६ वर्ष पुग्यो । यही संविधान अनुसार देश...
बागलुङमा एक संक्रमित पुरुषको मृत्यु
बागलुङ, १५ जेठ– शनिबार बिहानै बागलुङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–३ का ५५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले बताए ।
घरघरमै बिरामी...
चार अस्पताल घुमेपछि बल्ल बेड, खर्च अभाव
बागलुङ, १५ जेठ – घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका १८ वर्षीय अभिषेक रोकाको उपचार खर्च अभाव भएको छ । पहिले अस्पतालको बेड नपाएर ४ वटा अस्पताल घुमेका रोकाको...
कोरोनाबाट बागलुङको बुर्तिवाङ र बरेङमा दुइजनाको मृत्यु
बागलुङ, १४ जेठ– शुक्रबार बागलुङको बुर्तिवाङ र बरेङमा गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ र बुर्तिवाङका दुवैजना ६५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश...
बागलुङमा सात दिन निशेधाज्ञा थपियो
बागलुङ, १४ जेठ– जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङले सात दिनकालागि निशेधाज्ञा थप गरेको छ । शुक्रबार बसेको बैठकले अघिल्ला दिनको भन्दा निशेधाज्ञालाई कडाइका साथ लागू गर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार...
पहिरोले जैमिनीमा दुई घर जोखिममा
बागलुङ, १४ जेठ– निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा दुई घर जोखिममा परेका छन् । घरमुनी र घरमाथीबाट खसेको पहिरोका कारण राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको...