बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मकै जोगाउन किसानको बाँदर हेर्ने पालो

बागलुङ, ९ जेठ– मकै लगाएको महिना दिन नहुँदै जैमिनी नगरपालिका १, कुश्मीशेराको ठुलाखेत फाँटैभरीका विरुवामा गवारोको समस्या देखियो । कृषि प्राविधिकको सहयोगमा विषादीको प्रयोग गरेर किसानले बिरुवा बँचाए । मकैको बीउ खोस्रेर बाँदरले खाँदा पहिलो...

संक्रमण घटाउन बडिगाडमा कडाइ

बागलुङ, ९ जेठ– कोरोना संक्रमणलाई उपचारमार्फत निको पार्ने र थप फैलन नदिन बडिगाड गाउँपालिकाले रणनीति बनाएको छ । कोरोनाको दोस्रो लहरबाट बडिगाड सबैभन्दा बढी प्रभावित पालिका हो । यहाँ ९ जनाको मृत्यु भइसकेको छ...

बागलुङ गलकोटमा होम आईसोलेसनमा रहेका संक्रमित महिलाको मृत्यु

बागलुङ, ९ जेठ – जिल्लामा कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका एक महिलाको आईतवार विहान मृत्यु भएको छ । गलकोट नगरपालिका-२ नरेठाटीका ६६ वर्षीया महिलाको आइतबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत...

निशेधाज्ञामा पनि कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रको काम जारी

बागलुङ, ८ जेठ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भएपनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा जोड्ने सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । निर्माण कम्पनी कर्ण विल्डर्सले कालोपत्रेको काम सकेर सहायक सडकहरुमा ढलानका काम गरिरहेको...

सहकारी बोर्डका सहअध्यक्ष पौडेलले दिए धौलागिरी अस्पताललाई अक्सिजन सिलिन्डर

बागलुङ, ८ जेठ – राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९)को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान...

सरोकारवालाको एकै स्वर : ‘संस्थागत आइसोलेसन नै प्रभावकारी’

बागलुङ, ८ जेठ– बागलुङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुखले होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको भन्दै संस्थागत आइसोलेसन निर्माण र बिरामीको व्यवस्थापनलाई दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको समन्वयमा भर्चुअल माध्यामबाट बसेको बैठकमा...

चार वर्षमा चार किलोमिटर कालोपत्रे

बागलुङ, ८ जेठ– स्थानीय सरकार गठन भएपछि बितेका चार वर्षमा जिल्लाको जैमिनी नगरपालिकाले चार किलोमिटर पक्कि सडक र साढेचार किमी पक्की नाली निर्माण गरेको छ । जैमिनीमा एक मिटर समेत कालोपत्र सडक थिएन । स्थानीय...

कोरोना महामारीमा प्रधानमन्त्रीको गाईजात्राः सांसद सापकोटा

पोखरा, ८ जेठ – बागलुङबाट निर्वाचित एमाले गण्डकीका सांसद इन्दलाल सापकोटाले राजनीति कुनै पनि विधि सिद्धान्तमा नहिँडेको टिप्पणी गरेका छन् । ‘राजनीति कुनै विधि, सिद्धान्त, नीतिमा रहेन, यहाँ जालझेल, षडयन्त्र र अपराध मात्रै छ’,...

विवाइसी र फेयरमेडद्वारा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, ७ जेठ– भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङ र फेयरमेड फाउण्डेसन नेपाल गण्डकी प्रदेशले बागलुङका नगरपालिका तथा गाउँपालिका तहमा कोरोना सक्रमण नियन्त्रणका लागि विभिन्न सामाग्री सहयोग गरेको छ । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले ती...

पीसीआर परीक्षण नबढ्दा गाउँभरी संक्रमित

बागलुङ, ७ जेठ– ढोरपाटन नगरपालिकामा तत्कालिन गाविस अध्यक्षसहित ४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । मृत्यु हुनेमा दुई जना युवा छन् । संक्रमण भुसको आगोझै सल्किएपनि नगरपालिकाले पीसीआर गर्ने काममा अझै आलटाल गरिरहेको छ...

-->