बागलुङ, ५ जेठ– कोरोना महामारीका बिच कृषि कर्ममा सहयोग पु¥याउनका लागि किसानहरुलाई कृषि औजार प्रदान गरिएको छ । बागलुङको जैमिनी नगरपालिका पैञ्युथन्थाप र १० राङ्खानीका किसानलाई लागि कृषि औजार वितरण गरिएको हो ।
कृषि ज्ञान...
धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थपिने
बागलुङ, ५ जेठ– अर्थ मन्त्रालयले धौलागिरि अस्पतालका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अस्पतालमा आउनका लागि तोकिएको कार्ययोजनासहित कार्यक्रम बनाउनु पर्नेछ ।
धौलागिरि अस्पताल व्यस्थापन...
बागलुङ भकुण्डेका थापा विश्वकप छनोट खेलमा चुनिए
बागलुङ, ४ जेठ – इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि बागलुङ-१० भकुण्डेका कमल थापा छनौट भएका छन् । घोषणा गरिएको नेपाली राष्ट्रिय फुटबल टोलीमा बागलुङका थापाले पहिलो पटक स्थान पाएका हुन्...
दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा सार्वजनिक सवारी !
बागलुङ, ४ जेठ– दातासँग एम्बुलेन्स भनेर ल्याईएको गाडी भाडाको सवारीमा परिणत भएको छ । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा जापानको सामाजिक संस्था ‘सन्स वल्र्ड भिजन’ले एम्बुलेन्स भनेर अनुदानमा दिएको बुलेरो जीप सार्वजनिक सवारीको रुपमा प्रयोगमा...
संक्रमणपछि अवहेलनाको त्रास
सामाजिक अवहेलनाकै त्रासले कतिपय लक्षण भएका संक्रमितले जाँच गर्न नमान्ने, रोग लुकाउने गरिरहेका छन् ।
बागलुङ, ४ जेठ– झण्डै एक महिनाअघि बागलुङ नगरपालिका १४ नारायणस्थानमा कोरोना फैलियो । विदेशबाट आएका गाउँका केही युवाको सम्पर्कमा आएका...
मुस्ताङमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुग्यो
मुस्ताङ, ४ जेठ– हिमाल पारीको जिल्ला मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जोमसोम अस्पतालमा सोमबार कोरोना सक्रमणबाट थप एक ब्यक्तिको मृत्युु भएको हो । थासाङ गाउपालिका–५ घर भई घरपझोङ गाउँपालिका ३...
बागलुङमा १३० जनामा संक्रमण पुष्टि
बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरी अस्पतालमा आएका...
धौलागिरी अस्पतालमा दुई संक्रमितको मृत्यु
बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचारकक्षमा उपचार गराईरहेका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लाको...
धौलागिरी अस्पतालमा २५ थान सिलिण्डर थपिए
बागलुङ, ३ जेठ– धौलागिरी अस्पताल बागलुङमा २५ थान अक्सिजन सिलिण्डर थप भएका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि सोमबार अक्सिजन सिलिण्डर पठाएको हो ।
१ सय ४ थान सिलिण्डर रहेको अस्पतालमा सोमबार थपिएका...
प्रयोगशलामा जनशक्ति अभाव, थुप्रिन थाल्यो स्वाव
बागलुङ, ३ जेठ– बिहान आँखा मिच्दै प्रयोशाला पुगेका नारायण कोईराला रातको दश बजेपछि मात्रै प्रयोगशलाबाट बाहिरीन्छन् । धौलागिरी अस्पतालको आरटी पिसिआर प्रयोगशालाका प्रमुख कोईराला मात्रै होईन त्यहा काम गर्ने रश्मी शर्मा र अर्जुन क्षेत्रीको...