बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘पालिकाको सक्रियता संक्रमणबाट जोगिने उपाय’

बागलुङ, ३ जेठ– दुई साताअघि ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो । सातादिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन्...

निशेधाज्ञाले अदालतका सेवा प्रभावित, बन्दीप्रत्यक्षीकरण मात्रै

बागलुङ, ३ जेठ– बैशाख २१ देखि सुरु भएको निशेधाज्ञालाई थप कडाइ गरिएकोले बागलुङका अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावस्यक मुद्दा मात्रै हेर्ने भएका छन् । उच्च अदालत पोखरा, बागलुङ इजलासले जारी गरेको सूचनामा मुलुकी फौजदारी संहिता २०७४...

सल्लाको रुखमुनी लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला

पोखरा, ३ जेठ – बागलुङको बरेङ गाउँपालिका १ सल्लेरी सामुदायिक वनमा लुकाइ राखेको ३ थान एक नाले भरुवा बन्दुक फेला परेको छ । वनमा हातहतियार लुकाई राखेको भन्ने खवर प्राप्त भएपछि प्रहरी बरेङ पुगेको...

कोरोनासँग जुध्न दश पालिकाको संयुक्त कोष

बागलुङ, ३ जेठ– कोरोना महामारीसँग जुध्न बागलुङका दशवटै स्थानीय तहले साझा कार्यक्रम ल्याउने भएका छन् । स्वास्थ्य सामग्रीको खरिद, अक्सिजनको व्यवस्थापन, जनशक्तिको व्यवस्थापन र मृतकको शव व्यवस्थापन लगायतका काम यहाँका दशवटै स्थानीय तहको सहभागितामा हुने...

जन्मगाउँ पुगेर परियारले गरे स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, २ जेठ– जिल्ला खेलकुँद बिकास समितिमा निर्वतमान अध्यक्ष तथा एमाले सचिवालय सदस्य धनबहादुर परियारले बागलुङ नगरपालिका १२ स्थित अमलाचौर स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । परियारले स्वास्थ्य चौकीकालागि ५ लीटर स्यानिटाइजर, ५...

बजेटको सम्मुखमा कोरोना : योजना निर्माणमा चुनौती

बागलुङ, २ वैशाख– स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समय एक महिना बाँकी छ । कानुनी रुपमा असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र...

लक्षण देखिएकालाई राख्न नारायणस्थानमा प्रिआइसोलेसन

बागलुङ, २ जेठ– बलेवास्थित बागलुङ नगरपालिका वडा नं. १४ मा ४ शैयाको प्रिआइसोलेसन निर्माण गरिएको छ । रुघाखोकी र ज्वरोको लक्षण देखिइरहेकोले वडा कार्यालयले प्रिआइसोलेसन बनाएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । यहाँ अझै ३३...

अड्कलेर पिपिई !

बागलुङ, २ जेठ– कोरोना संक्रमितले बेडहरु भरिन थालेपछि धौलागिरि अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि दैनिक २५ वटा पिपिई चाहिन्छ । तर, अस्पतालमा एकसय वटाले एक साता पु¥याउनुपर्ने बाध्यता छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति...

आहा ! ढोरपाटनको सुन्दरता

टीकाधाराका भीरमा बुकी काटेर पाणाबाच्छा पाल्न नपर्दासम्म खर्च बोकेर फागुनेको द्यौराली काट्न नपरेसम्म यी निक्कै सुन्दर लाग्नेछन् ! सुर्तिबाङसित कुनै सहकार्य गर्नुपर्दैन जबसम्म दिजाबाट झाँप्रो काट्न महवीर, ङन्जापुरतिर उकालो लाग्न नपरेसम्म वा, ठेकाभाँडा बोकेर दहतिरको बाटो सोझ्याउनु नपरेसम्म टाढैबाट हेर्दा यी...

१० दिनमा एकै परिवारका चार जनाको मृत्यु

बागलुङ, १ जेठ– वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईयो । कोरोनाको आशंकामा लिईएको स्वाव परीक्षणमा वैशाख १८ गते संक्रमण पुष्टि भयो । अस्पतालको सघन उपचारकक्षमा उपचारहुँदा हुँदै उनको वैशाख...

-->