बागलुङ, १ वैशाख– बलेवामा निशेधाज्ञा जारी भएको २३ दिन भैसक्दा समेत संक्रमित घटेका छैनन् । बागलुङ नगरपालिकाअन्र्तगत बलेवा क्षेत्रमा पर्ने तीनवटै वडामा जाँच भएकामध्ये आधाभन्दा धेरैमा संक्रमण पुष्टि भैरहेको छ । निशेधाज्ञामा समेत सवारी...
धमाधम अक्सिजन प्लान्ट सञ्चालन गर्दै गण्डकीका अस्पताल
पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध...
बडिगाडमा बिहेपछिको सन्नाटा…!
बागलुङ, १ जेठ– बिहे भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका ४ जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकै घरका ३ जना छन् ।
कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारको...
माटोको ढिस्कोले पुरीएर आमाछोराको मृत्यु
बागलुङ, ३१ वैशाख– बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ फलाँटेचौरमा माटोको ढिस्कोले पुरीएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडाको रात्माटाका ३३ वर्षिया भवी कुँवर र उनका...
आइसियू र भेण्टिलेटरविहीन मुस्ताङ !
बागलुङ, ३१ वैशाख– सधैंको चिसो । गुईँठाको सहरामा ताप लिँदै बिताएको जीवन । एक दिन घुम्नेलाई आहा ! लागेपनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङेलाई अहिले कोरोको कहरले पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशीविदेशी...
बागलुङका ग्रामिण क्षेत्रमा कसरी फैलियो कोरोना ?
बागलुङ, ३१ वैशाख– बागलुङमा लगाएको निशेधाज्ञा दश दिन पुग्दा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन । बरु पछिल्लो साता दैनिक एक सय जनाभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।
दैनिक देखिने संक्रमित सदरमुकामभन्दा ग्रामीण...
कोरोनाबाट एक सातामा एकैघरका तीन जनाको मृत्यु
बागलुङ, ३१ वैशाख– बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनीहरुको एक हप्ता भित्रै मृत्यु भएको हो । बडिगाड ४ को जलजलामा दुइ हप्ता अघि बिवाह...
बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने
बागलुङ, ३० वैशाख–जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले बागलुङमा थप १५ दिन निशेधाज्ञा लगाउनकाालागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने...
कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !
पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा...
तमानखोलाको पानी उपयोगले गाउँनै झिलीमिली
बागलुङ, ३० वैशाख– ढोरपाटन नगरपालिका–९ खुंगाका दीर्घलाल गैरेको घरमा अहिले झिलीमिली बत्ती छ । धिपीधिपी बल्ने बत्ति बालेको लामो समय पछि उनको घर भिलिमिली भएको हो । खुंगामा केन्द्रिय प्रसारण लाईन पुगेको छैन ।
स्थानीय...