पोखरा, २९ वैशाख– आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिएसँगै विपक्षीहरु उत्साहित बने । यसअघि नै अविश्वासको प्रस्तावमार्फत् हटाउन खोजेका मुख्यमन्त्रीले राजीनामा दिएर ‘स्पेस’ खाली गरेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार...