बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुस्तायो बागलुङको पर्यटन

बागलुङ, २६ वैशाख– चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट सुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले...

स्वास्थ्य सामग्रीको समेत अभाव छ बागलुङमा

बागलुङ, २६ वैशाख– जिल्लाभर कोरोना महामारीसँग जुध्नका लागि आवश्यक साधन स्रोतको अभाव देखिन थालेको छ । धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आईसोलेसनमा साधन स्रोतको अभाव हुन थालेको हो...

अनुदानका बेड स्टोरमा, अस्पतालमा अभाव

बागलुङ, २६ वैशाख– नेपाल सरकारले गत बर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन । मन्त्रालय तहबाट झण्डै एक सय बेड अस्पतालका लागि...

वन्यजन्तुलाई खानेपानीका पोखरी बनाउँदै आरक्ष

बागलुङ, २५ वैशाख– ढोरपाटन शिकार आरक्षका वन्यजन्तुलाई खानेपानीको सहजताका लागि पोखरी निर्माण सुरु गरिएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पोखरी निर्माण गर्ने भएको हो । आरक्षमै रहेका मुहान र...

संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा

बागलुङ, २५ वैशाख– बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो । स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा...

काठेखोलामा दश शैयाको कोभिड अस्पताल

बागलुङ, २५ वैशाख– बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर दश शैयाको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । कोरोना महामारीको पहिलो लहरका बेला क्वारेन्टाईन...

महासंघलाई सामाजिक संघ संस्थाको सहयोग

बागलुङ, २५ वैशाख– जिल्लामा क्रियाशिल बिभिन्न संघ संस्थाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । भीमापोखरा युवा क्लब, सञ्चो मेडिकल र हाम्रो सानो प्रयास नामक सामाजिक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका...

अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन

बागलुङ, २५ वैशाख– अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिनको जिल्ला प्रशासन कार्यालयले निजी क्षेत्र तथा प्रतिष्ठानहरुमा रहेका सिलिण्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीको सहयोगमा सिलिण्डर संकलन...

बडिगाडमा अक्सिजनसहित दश शैयाको कोभिड अस्पताल

बागलुङ, २५ वैशाख– बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि...

कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

बागलुङ, २५ वैशाख– ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो । आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार...

-->