बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

९ नाउर र ४ झारलको शिकार

बागलुङ, २३ वैशाख– चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा ९ नाउर र ४ झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् ।...

धौलागिरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

बागलुङ, २३ वैशाख– धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ । एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको बिहिबार...

महामारीको रोकथाममा जुट्न नागरिक समाज बागलुङको अपिल (पूर्णपाठ सहित)

बागलुङ, २३ वैशाख – कोरोना महामारी भयावह हुनसक्ने भन्दै नागरिक समाज बागलुङले चिन्ता व्यक्त गरेको छ । कोराना संक्रमितकोे उपचार, रोकथाम र नियन्त्रणका लागि भएका कामको सन्दर्भमा बुधबार एक अपिल जारी गर्दै समाजले सरोकारवालालाई...

विवाहको बस र दुलाहाका बाबु नियन्त्रणमा

बागलुङ, २२ वैशाख– स्वास्थ्य सुरक्षा मापदण्ड बिपरित काम गरेको आरोपमा प्रहरीले बागलुङका एक जनालाई नियन्त्रणमा लिएको छ । मापदण्ड विपरित रिर्जभ गरिएका तीन सवारी साधन पनि नियन्त्रणमा लिएको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नं....

जैमिनी र बरेङमा अत्यावश्यक बाहेकका सेवा बन्द

बागलुङ, २२ वैशाख– बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले बुधबार रातीदेखि नगरपालिकाभित्र अत्यावस्यक सेवा बाहेक बन्दाबन्दी गर्ने भएका छन् । कोरोना महामारी थप जटिल बन्दै गएको भन्दै पालिकाका प्रमुखहरुको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवा...

कोभिड नियन्त्रणमा कमजोर तयारी

बागलुङ, २२ वैशाख– बाहिरबाट आउनेको खोजपड्ताल गर्नका लागि अघिल्लो वर्ष बागलुङ प्रवेशद्वार मालढुंगामा हेप्लडेस्क राखिएको थियो । उक्त डेस्कमा हरेक मानिसले आफ्नो विवरण टिपाएर जिल्ला प्रवेश गर्थे । बडिगाड गाउँपालिकाको खरवाङमा पनि यस्तै डेस्क थियो...

गुर्जा र ढोरपाटन पुग्ने सडकको बाधक बन्यो ‘मटला भीर’

म्याग्दी, २१ वैशाख – म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धौलागिरि गाउँपालिका १ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सीमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक निर्माणको काम धौलागिरी गाउँपालिका ३ मुनाको मटला भीरमा पुगेर रोकिएको छ...

कोरोनाबाट गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६...

ताराखोलामा १५ बेड आइसोलेसन

बागलुङ, २१ वैशाख– ताराखोला गाउँपालिकाले संक्रमितको संख्या बढेपछि आइसोलेसन बेड बढाउन सुरु गरेको छ । सुरुमा ५ बेडबाट थालेको अभियान १५ बेड संख्या पु¥याउनेमा पुगेको हो । साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्पतालको...

जोखिममा छन् एचआइभी संक्रमित

बागलुङ, २१ वैशाख– जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआईभी एड्स विरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफुमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरी अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान सुरु गरेका हुन् ।...

-->