बागलुङ, २५ वैशाख– बागलुङसहित धौलागिरिका खुला आकास, सडक र गुफामा बस्ने मानिसलाई एउटै छानोमुनि ल्याउने गरी चार वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो ।
बागलुङमा एक संस्थाको जीर्ण घरलाई मर्मत गरेर राखिएको आश्रममा अहिले ४५...
‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा
पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...
बागलुङ नगरपालिकाको पनि ३५ बेड आइसोलेसन
बागलुङ, २४ वैशाख– बागलुङ नगरपालिकाले रात्माटास्थित पुरानो कार्यालय भवनमा ३५ बेड क्षमताको आइसोलेसन तयारी गरेको छ ।
धौलागिरि अस्पतालमा २५ बेड मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थय शाखाका...
वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन
बागलुङ, २४ वैशाख– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारहरुको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण व्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा...
अदालतमा नियमित इजलास नबस्ने
बागलुङ, २४ वैशाख– प्रशासनले निशेधाज्ञा लगाएकोले उच्च अदालत र जिल्ला अदालतमा नियमित इजलास नबस्ने भएका छन् ।
दश दिनसम्म चल्ने निशेधाज्ञाको समयमा भीड नगर्ने र कोरोना संक्रमणको चेन ब्रेक गर्ने लक्षले अदालतमा पनि इजलास नराख्ने...
६० जनाको थ्रोट स्वाव परीक्षण गर्दा ४७ जना संक्रमित
६० जनाबागलुङ, २४ वैशाख– बागलुङमा शुक्रबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षमा वडिगाड गाउँपालिकाका २५ जना सहित ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ...
अटेरी गरेपछि बलेवामा सशस्त्रको पेट्रोलिङ
बागलुङ, २४ वैशाख– जनताधन मावि नारायणस्थानका शिक्षक, विद्यार्थी र अभिभावकमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि वैशाख ७ गते रातीदेखि बलेवाका तीन वडामा निषेधाज्ञा जारी छ । पहिले बलेवा क्षेत्रका तीन वडामा मात्रै गरिएको निशेधाज्ञा...
कोरोनाबाट बागलुङमा ८७ बर्षिय पुरुषको मृत्यु
बागलुङ, २३ वैशाख– कोरोना संक्रमित ८७ बर्षिय वृद्द पुरुषको बिहिवार सा“झ मृत्यु भएको छ । बडिगाड गाउ“पालिका ४ का ती वृद्द दमका बिरामी थिए ।
बैसाख १८ गते संक्रमण पुष्टी भएर उपचारकालागि आएका थिए ।...
काठेखोलामा अत्यावस्यक बाहेकका सेवा बन्द
बागलुङ, २३ वैशाख– काठेखोला गाउँपालिकाले आफ्नो पालिका भित्र अत्यावस्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिका पदाधिकारी, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला बसेर बिहिवारदेखि पालिका भित्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।...
कोरोना उपचार, उपकरण र व्यवस्थापन खर्च अभाव हुँदै
बागलुङ, २३ वैशाख– जब अस्पतालमा उपकरण फेर्नुपर्छ, अत्यावस्यक सेवा दिनुपर्छ त्यतिबेला मन्त्रालयबाट पैसा नआएको चर्चा चल्छ ।
अहिले कोरोनाका संक्रमित दिनदिनै बढीरहेको बेला धौलागिरि अस्पतालमा सर्भिसिङ नहुँदा अक्सिजन अभाव हुने चिन्ता बढेको छ । सामाजिक...