बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्व गाविस अध्यक्षसहित एकैदिनमा तीन जनाको मृत्यु

बागलुङ, ३० वैशाख– बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय...

धौलागिरी अस्पताल गोर्खा वेल्फेयर ट्रसको सहयोग

बागलुङ, ३० वैशाख– गोर्खा वेल्फेयर ट्रस नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार ट्रसका प्रतिनिधिले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र प्रमुख डा. शैलेन्द्र बिक पोखरेललाई सामग्री हस्तान्तरण...

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ, ३० वैशाख – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको...

अधिकार डिसीसीएमसीमा, बजेट पालिकामा

बागलुङ, ३० वैशाख– बागलुङमा कोरोनाका संक्रमित छिटफुट देखिन थालेपछि होल्डिङ सेन्टरका लागि धेरै छलफल भए । विदेशबाट आएकाहरु सोझै घर पुग्न नपाउन भनेर होल्डिङ सेन्टर राख्ने पहल भएको थियो । कहिले शान्ति समितिको पुरानो भवन...

गलकोटमा अक्सिजनसहित ११ शैयाको कोभिड अस्पताल

बागलुङ, ३० वैशाख– गलकोट नगरपालिकाले अक्सिजनसहितका ११ शैयाको अस्थायी कोभिड अस्पताल तयार गरेको छ । पहिलो चरणको कोरोना महामारीमा स्थापना भएको अस्थायी कोभिड अस्पताललाई स्तरोन्नती गरेर अक्सिजनसहितका शैया तयार गरिएको हो । पहिलो चरणमा पाँच...

संक्रमितलाई हेलिकप्टरबाट पोखरा लगियो

बागलुङ, २९ वैशाख– धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्षा र भेण्टिलेटर भरीएपछि कोरोना भाईरसका गम्भिर बिरामीलाई हेलिकप्टर मार्फत पोखरा पठाईएको छ । बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० बर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम...

प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय

बागलुङ, २९ वैशाख– धौलागिरी आर्युेवेद औषधालयले आँफैले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि वितरण सुरु गरेको छ । कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणलाई राहत दिनका लागि औषधालयले विभिन्न जडिबुटीको मिश्रण बनाएर रोग प्रतिरोधात्मक...

धौलागिरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २९ वैशाख– कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि यहाँका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीको अभाव छ । सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका आईसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...

कृष्ण थापा हस्ताक्षर नगरी बागलुङ हिडे, महासचिव हस्ताक्षर कुर्दै

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा बागलुङतर्फ हिडेका छन् । केही बेरअघि जनमोर्चाका महासचिव मनोज भट्टले आफूले सांसद थापाको हस्ताक्षर ल्याउने र प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए...

बागलुङमा बुधबार १०२ जनामा संक्रमण पुष्टि

बागलुङ, २९ वैशाख– बागलुङमा बुधबार बिहान एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २...

-->