बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्षेतेखोलामा युवतीको शव फेला

बागलुङ, १० जेठ – काठेखोला गाउँपालिका वडा नं. १ चनौटेकी १७ बर्षिय युवतीको सोमबार शव फेला परेको छ । अक्षेतेखोला किनारमा ती युवतीको शव फेला परेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । सोमबार...

१० दिनमा किन डिस्चार्ज ?

बागलुङ, १० जेठ– यतिबेला सरकारले मापदण्ड बनाएर कोरोना संक्रमण पुष्टी भएको १० दिन आइसोलेसन बसेपछि स्वतः डिस्चार्ज हुने व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बनेपछि नेपालले पनि यो अपनाएको हो । त्यो व्यवस्थाले...

बागलुङमा ५९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ, १० जेठ– बागलुङमा आईतबार राती एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका काठेखोला गाउँपालिका–८ लेखानीका ५९ बर्षिय पुरुषको मृत्यु भएको हो । वैशाख २९...

जनमोर्चाका सांसद थापालाई कारवाही : पार्टी सदस्यबाटै हटाइयो, सांसद पद पनि नरहने !

पोखरा, ९ जेठ – नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएका राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई सांसद पदबाटै निस्काशन गर्ने तयारी गरिएको छ। पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार...

बागलुङमा ३६ जना कोरोना संक्रमित थपिँदा १ सय ३८ निको

बागलुङ, ९ जेठ– बागलुङमा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पतालमा गरिएको पिसीआर परिक्षणमा थप ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काँठेखोला गाउँपालिका र धौलागिरि...

बिदेशमा रहेका युवाले गरे बडिगाडलाई सहयोग

बागलुङ, ९ जेठ– रोजगारी र पढाईको शिशिलामा विदेशमा रहेका नेपालीहरुले जिल्लाको बडिगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना संक्रमणका कारण एकै गाउँका आठ जनाको मृत्यु भएपछि शोकमा रहेको गाउँपालिकालाई कोभिड विरुद्धको लडाईंका...

देवकुमारले दिए पाँच लाख नगद र ३० थान सिलिण्डर

बागलुङ, ९ जेठ– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र नगद सहयोग गरेका छन् । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पु¥याउने भन्दै नेपालीले अस्पताललाई सिलिण्डर र नगद दिएका हुन्...

‘अर्को वर्ष मकैको बिउँ खोज्नु पर्दैन’

बागलुङ, ९ जेठ– रोप्ने बेलामा बिउँ अभाव भएपछि बागलुङमा नै मकैको बिउँ उत्पादन थालिएको छ । बाहिरी जिल्लाबाट मुल बिउँ ल्याएर कृषि ज्ञान केन्द्रको सहयोग किसानले मकैको बिउँ उत्पादन थालेका हुन् । यो वर्ष मकै...

अभाव टार्दै दिगो व्यवस्थापनमा धौलागिरि अस्पताल

बागलुङ, ९ जेठ– बिहिबार दिउँसो ४ बजे धौलागिरि अस्पतालमा सकिएका अक्सिजन सिलिण्डर भर्न पोखरा पठाइयो । सधैजसो १०÷१२ घण्टामा आइपुग्ने गाडीलाई २४ घण्टा लाग्यो । समयमा गाडी नआएपछि खाली सिलिण्डरको थुप्रो लग्यो । ती सिलिण्डर...

बागलुङ नगरका टोलभरीको पीसीआर

बागलुङ, ९ जेठ– एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पीसीआर गराएको छ । बागलुङ नगरपालिका वडा नं. २ को श्रीनगरटोलमा साताअघि एकैघरका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्ला...

-->