बागलुङ, १४ असार– सदरमुकामदेखि पश्चिम बागलुङका ७ पालिकामा जान मध्यपहाडी लोकमार्गको बोक्से, खहरे, अक्षेतेको सडकमा यात्रा गर्नुपर्छ । लोकमार्गले रुकुमहुँदै पश्चिम नेपाल जोडेको छ । त्यसैले अब जिल्ला भित्रका मात्र नभई धेरै जिल्लाबासीले प्रयोग गर्ने...
बागलुङ, १३ असार– गाँजासहित शुक्रबार पक्राउ परेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष, बुर्तिवाङका व्यवसायी दम्पत्ति र ७ जना सेवनकर्तालाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ । शनिबार अदालत बन्द भएकोले उनीहरुको म्याद...