शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ

बागलुङ, १३ असार– आफ्नै घरमा लुकाई राखेको एकनाले बन्दुकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कका ५५ बर्षिय दलबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले आफ्नो घरमा...

बरेङ गाउँपालिकामा युवालाई रोजगारी

बागलुङ, १३ असार– लकडाउन सुरु भएपछि काम बन्द भएर घरमै बसेका युवाहरुलाई जिल्लाको बरेङ गाउँपालिकाले रोजगारी दिएको छ । स्थानीय सडक सरसफाई, सिंचाईं कुलो मर्मत, पहिरो सफाई, तटबन्ध निर्माण लगायतका काममा गाउँपालिकाले युवा परिचालन...

बजेटमा सम्झिए ऋषिराम, गोविन्द, भगत र विरशाली

बागलुङ, १३ असार– बागलुङ नगरपालिकाले आगामी आथिक बर्षको बजेटमा नगरको बिकासमा योगदान पु¥याएका नेता तथा समाजसेवीको नाम जोडिएका कार्यक्रम समावेश गरेको छ । चालु बर्षमै सञ्चालनमा रहेको ‘गरिवसँग मेयर ऋषिराम’ कार्यक्रम आगामी बर्षमा पनि सञ्चालन...

गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८

पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी...

लहरो तान्दा पहरो थर्कियो : यसरी पक्राउ परे गाँजासहित वडाअध्यक्ष

बागलुङ, १३ असार– बिहिबार इलाका प्रहरी कार्यालयको गस्ती टोली बुर्तिबाङ बजार निस्कियो । बजार छेउको एकान्तमा बसेर गाँजा सेवन गर्दै गरेका केही युवा एक्कासी भागाभाग गरे । प्रहरीले घेरा हालेर उनीहरुलाई समात्यो । सामान्य...

तित्याङका घर घरमा धारा पुर्याउन बृहत योजना शुरु

बागलुङ, १२ असार– एकघर एक धारा अभियान अन्र्तगत ५ सय ७२ घरलाई पानी खुवाउने गरी बागलुङको तित्याङमा बृहत खानेपानी आयोजना निर्माण थालिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ को तल्लो खण्डमा यो आयोजनाले...

बढ्यो खानेपानीको समस्या, अझै दुईदिन लाग्ने

तस्बिर : दिपक शर्माको फेसबुकबाट बागलुङ, १२ असार– सदरमुकाम बागलुङ बजारमा एक हप्तादेखि बन्द भएको खानेपानी आपूर्ति अझै दुइ दिन नहुने भएको छ । बिहिबार बिहान सामान्य संचालनमा आएको पानी फेरी शुक्रवार बिहानै पहिरोले बगाएपछि...

सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा राजभण्डारी

बागलुङ, १२ असार– बागलुङमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले बागलुङ सहकारी म्यानेजर क्लव गठन गरेको छ । शुक्रबार सम्पन्न प्रवन्धकहरुको भेलाले एकता सहकारी संस्थाका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ सहकारी...

अब धौलागिरी अस्पतालमै कोरोना जाँच हुने

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो...

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

सभाका सभा अध्यक्ष ज्यू, यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगले विश्व मानव जातिमा संकट पैदा गरिदिएको छ । यो संकटबाट उन्मुक्ति पाउनको लागि नेपाल र विश्व नै प्रयासरत छ र प्रयास कहिले सफल हुने...

-->