बागलुङ, १७ असार– एकसातादेखि बजार क्षेत्रमा खानेपानी नआएपछि सामाजिक संजालमा आलोचना भैरहेको थियो । मंगलवार भने सामाजिक क्षेत्रका अगुवाहरुले नगर खानेपानी तथा उपभोक्ता संस्थामै गएर खानेपानीको समस्या बारे जानकारी गराउने निधो गरे ।
झण्डै ३...
बागलुङ नगरको राहत कोषमा प्रगतीको २५ हजार सहयोग
बागलुङ, १६ असार – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा प्रगति वहुउदेश्यीय सहकारी संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार र लक डाउनका कारण समस्या परेका विपन्न...
बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै
बागलुङ, १६ असार– बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएर बिभिन्न आईसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि मंगलबार आईसोलेसनबाट डिस्चार्ज भएका हुन् ।
धौलागिरी...
बेबारिसे भेटिएका शिशुका बाबुआमा पक्राउ
बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका–१ हुल्दीमा बेबारिसे अवस्थामा फेला परेका शिशुका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असार १३ गते जीवितै उद्दार गरिएका शिशुका बाबुआमालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले निसीखोलाकै...
गलकोटका १५ जना कोरोना जितेर घर फर्किए
बागलुङ, १६ असार– गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीको प्रि–आईसोलेसनमा उपचाररत १५ जना कोरोना निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रोपटक लिईएको थ्रोट स्वाव नमुनाको नतिजा नेगेटिभ आएपछि मंगलबार घर पठाईएको स्वास्थ्य कार्यालय बागलुङले...
बागलुङमा ४५ प्रतिशत धान रोपियो
बागलुङ, १६ असार– यसबर्ष समयमा मनसुन सक्रिय भएकोले बागलुङमा ४५ प्रतिशत धान रोपाइ सकिएको छ । कुल ६ हजार हेक्टर धान खेतमध्ये झण्डै ३ हजार हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरिष्ठ...
अलमलमै छ, सलह व्यवस्थापन योजना
पोखरा, १६ असार– आइतबार बिहान ठीक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह किरा प्रवेश ग¥यो ।’
पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु...
बागलुङका १४ जनामध्ये गलकोटका १०, बानपाका ४ जना
बागलुङ, १५ असार– सोमबार बागलुङमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सबैजना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएकाहरु हुन् ।
गलकोट नगरपालिका र बागलुङ नगरपालिकाले दिएको जानकारी अनुसार थपिएका मध्ये...
एकै दिन १२१ जनाले जिते कोरोना
बागलुङ, १५ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।...
बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि
बागलुङ, १५ असार– बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बागलुङका १४ जनामा कोरोना रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १...