आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अब धौलागिरी अस्पतालमै कोरोना जाँच हुने

बागलुङ, १२ असार– धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो...

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

सभाका सभा अध्यक्ष ज्यू, यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगले विश्व मानव जातिमा संकट पैदा गरिदिएको छ । यो संकटबाट उन्मुक्ति पाउनको लागि नेपाल र विश्व नै प्रयासरत छ र प्रयास कहिले सफल हुने...

बरेङकी सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

बागलुङ, १२ असार– अत्याधिक रक्तश्रावले जोखिममा रहेकी सुत्केरी महिलालाई हेलिकप्टरको सहयताले उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ बर्षिया तिर्सना श्रीसलाई गाउँपालिकाले उद्धार गरेको हो । विहिवार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सामान्य अवस्थामै...

एक क्वीन्टल लागूऔषधसहित वडा अध्यक्ष पक्राउ

बागलुङ, १२ असार– बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषध सहित वडा अध्यक्ष पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती सहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागूऔषध बिक्रीका...

कोरोना महामारी र होमियोप्याथिक उपचार

कोभिड–१९ को महामारीले आज विश्व आक्रान्त र भयवित अवस्थामा छ । विश्वका प्राय ः सबै क्षेत्र कोभिड–१९ को संक्रमणले ग्रसित भई आजसम्म करिब ९५ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्भने तीमध्ये करिब...

बागलुङका एक सहित गण्डकीमा शुक्रबार थपिए २५ कोरोना संक्रमित

बागलुङ, १२ असार–गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार बागलुङका एक जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा....

सानो रकमको सानै पुल तर चर्चामा छ !

बागलुङ, १२ असार– वर्षामा उर्लेर आउने गलुवा खोला । बागलुङ नगरपालिका–१० भकुण्डेका गाउँको वर्षाको पानी जम्मा पारेर बोकेर आउँछ । हिउँदको समयमा खोलाको कुनै प्रवाह नभए पनि बर्षामा भने कुनबेला उर्लेको भेलले झुक्याउँछ भन्ने...

कर्जाको व्याज मिनाहा गर्न नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको माग

बागलुङ, ११ असार – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागलुङले सवारी साधन खरिदका लागि बैङ्क तथा बित्तिय संस्थावाट लिइएको कर्जाको व्याज मिनाहा गर्न माग गरेको छ । लामो समयको लकडाउनका कारण सार्वजनिक यात्रु बहाक सवारी...

कोरोना रिपोर्ट नेगेटिभ, आइसोलेसनमै छोरालाई जन्म

बागलुङ, ११ असार– भारतबाट आएर क्वारेन्टाइनमा बसेको धेरै दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो । गर्भमा रहेको बच्चाको बिषयमा निकै चिन्ता हुँदाहुँदै आईसोलेसनको यात्रा तय भयो । पहिलो बच्चा जन्मिँदै मृत जन्मेकाले उनलाई दोस्रो...

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग

बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित...

-->