शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

काठेखोलाले पूर्वाधारका संरचनाको बिमा गर्ने

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले पूर्वाधार बिकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पु¥याउँदै संरचनाको बिमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत...

बागलुङ नगरपालिकाको बजेट ९५ करोड

बागलुङ, १० असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै ९५ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार बागलुङ नगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख सुरेन्द्र खड्काले ९४ करोड ७७ लाख ८७ हजार ५...

कोरोना कहरबीच खानेपानीका ८० प्रतिशत काम सकिने

बागलुङ, १० असार– डिभिजन खानेपानी तथा सरसफाई कार्यालय बागलुङले लकडाउन र कोरोना कहरका बीच ८० प्रतिशत भौतिक र ९८ प्रतिशत बित्तिय प्रगती गर्ने भएको छ । निर्माणाधिन खानेपानी आयोजनाहरुमा नियमित काम भएकोले चालु बर्षको लक्ष...

१४ दिनसम्म पिसिआर रिपोर्ट आएन

बागलुङ, १० असार– निसीखोला गाउँपालिकामा जेठ दोश्रो साता भारतबाट आएकालाई क्वारेन्टाइनमा राखियो । ती मध्ये एउटै क्वारेन्टाइनका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि धौलागिरी अस्पतालमा आइसोलेसनमा ल्याइयो । संक्रमित आइसोलेसनमा आएपछि जिल्ला कमाण्ड पोष्टले सँगै...

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...

आज स्थानीय तहहरुको बजेट आउदै

पोखरा, १० असार – पोखरा महानगरपालिका, बागलुङ नगरपालिकासहित धेरैजसो स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउँदैछन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था अनुसार धेरै...

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित

पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...

ढोरपाटनमा १ महिलासहित ६ जनामा कोरोना संक्रमण

बागलुङ, ९ असार – जिल्लाको ढोरपाटन नगरपालिकामा एक महिला सहित थप ६ जना कोरोना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाका ६७ बर्षिय एक जना महिला सहित ५ जना...

स्थानीयको अवरोधपछि खानेपानी आपुर्तिमा समस्या

बागलुङ, ९ असार– बर्षाले बगाएको पाईप निमार्ण गरिए पनि स्थानीयको अवरोधका कारण बागलुङ बजारमा पिउने पानी आपुर्तिमा थप समस्या भएको छ । तीन दिनअघि बाढीले बागलुङको रेश मुहान, जिरेदी र दोबिल्लाका बिभिन्न स्थानमा पहिरोले...

मातृभूमि सहकारीद्वारा कोरोना कोषमा सहयोग

बागलुङ, ९ असार– मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा आज बागलुङ नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना महामारीबाट प्रभावितको उद्धार र राहतका लागि सहयोग पुगोस् भन्ने...

-->