शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संक्रमित थपिएपछि गलकोटमा जरुरीबाहेकका सेवा बन्द

बागलुङ, ७ असार– कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन बागलुङको गलकोट नगरपालिका क्षेत्रमा आइतबारबाट अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ । नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन...

गलकोटमा एक करोडको लागतमा सभागृह बन्ने

बागलुङ, ७ असार– बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभागृह’ बन्ने भएको छ । एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरिन् । सो अवसरमा उपप्रमुख...

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण

बागलुङ, ७ असार– गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहानै १६ संक्रमित फेला परेका छन् । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा...

बेनी अस्पतालमा पूर्वाधार र सुविधा थपिँदै

बागलुङ, ७ असार– म्याग्दीको बेनी अस्पताललाई सुविधा सम्पन्न बनाउन पूर्वाधार थप गर्न थालिएको छ । त्यसकालागि यसवर्ष पाँच करोडभन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । खरिद...

कहाँ पढ्ने, कसरी पढाउने ?

बागलुङ, ७ असार – केही वर्षअघि विद्यालय शान्ति क्षेत्र घोषणा गर्दा विद्यालय हातामा राजनीतिक मात्र नभई अन्य क्रियाकलाप पनि नगर्ने उल्लेख थियो । तर, कोरोना भाइरसको संक्रमणपछि जिल्लाका अधिकांश विद्यालयहरु क्वारेन्टाइन बनेका छन् । ती...

बागलुङका थप २९ जनामा कोरोना पुष्टि

बागलुङ, ६ असार– गण्डकी प्रदेशमा फेरि ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार, शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् । निर्देशक डा. बिनोदबिन्दु...

फापरखेतमा पहिराेले घर पुरियाे, एक महिला वेपत्ता !

फाइल तस्विर बागलुङ, ६ असार – जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले एक घर पुरिएको छ । शुक्रबार रातीदेखि परेको बर्षाको कारण शनिबार विहान घर माथिबाट आएको पहिरोले स्थानीय टिका बहादुर पुनको घर...

स्वास्थ्य संस्थाहरुलाई धमाधम स्वास्थ्य सुरक्षा सामग्री जुट्दै

बागलुङ, ६ असार– गुड से फर ईन्टरनेशनल फाउण्डेशन नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेसका नेता जगदिशचन्द्र उपाध्यायको पहलमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि फाउण्डेशन नेपालले १...

स्थानीय र संघिय बजेट राष्ट्रिय सडकतर्फ मोडिदै

बागलुङ, ६ असार – सरकारले खर्च नभएको सांसद बिकास कोष तथा स्थानीय साझेदार पूर्वधार कार्यक्रमको बजेट कोरोना रोकथाममा खर्चने निर्णय गरेको छ । तर बागलुङका सांसदले भने अधिकांस बजेट लगानी गरिसकेका छन् । धेरै...

बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

बागलुङ, ६ असार– बागलुङ जिल्लाका ८ जनासहित गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, म्याग्दी, तनहुँ, नवलपुर, गारेखा, कास्की र स्याङजा जिल्लामा नयाँ...

-->