बागलुङ, ५ असार– शुक्रबार बिहानै बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरा र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य...
शुक्रबार बिहानै गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए
बागलुङ, ५ असार– गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, नयाँ संक्रमितमा नवलपरासी पूर्वका...
१४ दिन धौलागिरि अस्पतालको आइसोलेसन बसाईपछि बागलुङका ७ संक्रमित डिस्चार्ज
बागलुङ, ४ असार– धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत ७ जना कोरोना संक्रमित बिहिबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका उनीहरुमा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका...
गोरु काटेको आरोपमा नौ जना पक्राउ
बागलुङ, ४ असार– गोरु काटेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–४ धाईवाङका स्थानीय ९ जनालाई गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका–४...
बागलुङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो
बागलुङ, ४ असार– बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । बिहिबार गलकोट नगरपालिकाका ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।...
गलकोटको घुम्टेलेक जोड्ने पदमार्ग निर्माण सुरु
बागलुङ, ४ असार– धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टेलेक पुग्ने पदमार्ग निर्माणले निरन्तरता पाएको छ । गतवर्ष गलकोट नगरपालिका–७ मल्म अजिराखर्कदेखि गोठाल्नेसम्म झण्डै १ किलोमिटर पदमार्ग निर्माण शुरु गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट...
पर्खाल भत्काएको विरोध गर्दै विद्यार्थी संगठित
बागलुङ, ४ असार– बागलुङ नगरपालिका वडा नम्बर २ को कार्यालयले बिना जानकारी क्याम्पसको पर्खाल भत्काएर पूर्वाधार निर्माणको काम गरेको भन्दै धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा क्रियाशिल विद्यार्थी संगठनले बिरोध गरेका छन् ।
पर्खाल भत्काएर पूर्वाधार निर्माणको...
जनतामा आशा जगायो : सत्तापक्ष, झुट कुरा आयो : विपक्ष
पोखरा, ४ असार– लामो समयको बन्दाबन्दीले बजेटको आकार घट्ने अनुमान थियो । तर, चालु आर्थिक वर्षमा खर्च हुन नसेकेको बजेट आगामी आर्थिक वर्षमा स्थानान्तरण हुने साथै आन्तरिक ऋणबाट समेत पूर्ति हुने गरि गण्डकी सरकारले...
विपन्नलाई विदेशबाट आर्थिक सहयोग
बागलुङ, ४ असार– बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दोबिल्लाको एक परिवारलाई बागलुङबाट रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तारा प्रसाद शर्माको परिवारलाई अमेरिका र हङकङमा रहेका बागलुङेहरुले...
ताराखोलामा रुखबाट खसेर एक युवाको मृत्यु
बागलुङ, ३ असार– घाँस काट्ने क्रममा रुखबाट खसेर बागलुङको ताराखोलामा आज एक जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ का अन्दाजी ३० बर्षिया धनबहादुर घर्तिको रुखबाट खसेर मृत्यु भएको ताराखोलाबाट पत्रकार महेन्द्र घर्तिले ‘संगम’बजानकारी...