शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सोमबार थपिएका सबै संक्रमितलाई धौलागिरि क्याम्पसमै राखिने

– तस्बिर गुगलबाट बागलुङ, ९ असार– सोमबार बेलुकी संक्रमण पुष्टी भएका बागलुङका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्यामपसको प्रि–आइसोलेसनमा राखिने भएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले उनीहरुलाई सदरमुकाम ल्याउने काम भैरहेको बताए ।...

सुमेघ ट्राभल्सद्वारा कोरोना कोषलाई ३० लाख प्रदान

बागलुङ, ९ असार– सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि तीस लाख रुपैयाँ सहयोग गरेको छ । ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा...

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम यस्तो छ

सभाध्यक्ष एवं सभासदज्यूहरु, ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्नका लागि नेपालको संविधानले व्यवस्था गरेअनुसार स्थापित स्थानीय सरकार गठन भई तीन वर्ष व्यतित भएको छ । सातौ नगरसभाको यस गरिमामय सभामा चौथो नीति तथा कार्यक्रम...

सोमबार राती बागलुङमा ८ जना संक्रमित थपिए

बागलुङ, ९ असार– सोमबार राती बागलुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देनालय पोखराका अनुसार, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो...

बागलुङका ११ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बागलुङ, ८ असार– धौलागिरि अस्पताल बागलुङको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचाररत बागलुङका ११ जनाले कोरोना जितेका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका...

बागलुङ नगरले ल्यायो स्वास्थ्य र कृषिमुखी नीति

बागलुङ, ८ असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार आयोजित नगरसभामा नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीतिमा स्वास्थ्य र कृषि क्षेत्रलाई...

खानेपानीको पाइप बग्दा बजारमा आपूर्ति बन्द

बागलुङ, ८ असार– अबिरल बर्षातले बागलुङ बजारमा ल्याएको खानेपानीको पाइपलाइन बिभिन्न स्थानमा बगाएको छ । पहिरोले भुँदीखोलाको मुहान, दोबिल्ला र रेशमा पाइपलाईन बगाएको हो । पाइपलाइन बगेपछि बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो ।...

बागलुङका सबै आइसोलेसन भरिए

बागलुङ, ८ असार – आइतवार मात्रै बागलुङमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि कुल संक्रमित १ सय १७ जना पुगेका छन् । थपिएका र थपिंदै गरेका संक्रमितलाई कता राखेर उपचार गर्ने भन्ने अन्यौल सुरु...

जननिगरानी साप्ताहिकको तेस्रो बार्षिकोत्सव

बागलुङ, ७ असार– गुहेली संचार सहकारी संस्थाद्वारा प्रकाशित जननिगरानी साप्ताहिकको तेस्रो बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले संचारकर्मी र संचारमाध्यमले निगरानी गरिदिंदा जनप्रतिनिधिलाई सही निर्णय गर्न सहज हुने...

बागलुङमा कोरोना संक्रमित १ सय १७ पुगे

बागलुङ, ७ असार– बागलुङमा कोरोना भाइरसका संक्रमित १ सय १७ जना पुगेका छन् । आइतबार मात्रै बागलुङमा १४ जना थपिएकाका छन् । आइतबार पहिलो पटक जैमिनी नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् । यस अघि...

-->