शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरका थप ४ संक्रमितको मृत्यु

नवलपुर, ३ साउन– कोरोना संक्रमणबाट शनिबार नवलपुरका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिकाका ३ जना र गैंडाकोटका एक जनासहित चार जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको सम्वन्धित पालिकाका स्वास्थ्य...

मध्युविन्दु र देवचुलीमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु

नवलपुर, ३० असार– आज एकैदिन नवलपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । मृतक...

ताराखोला गाउँपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङको ताराखोला गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको एन्टिजन परिक्षण गर्दा ताराखोलाका १५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकामा ३२ जनामा एन्टिजन परिक्षण गर्दा...

भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौं, २८ असार– चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै...

देशभर २,३७० कोरोना संक्रमित थपिँदा १८ जनाको मृत्यु

बागलुङ, २८ असार– पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार...

५ जना संक्रिय संक्रमति भएको गाउँटोल ‘सिल’

म्याग्दी, २७ असार– म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमति भेटिएको टोलमा सिल गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय संक्रमति रहेको गाउँ, टोलको...

गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईरस पुष्टि

बागलुङ, २७ असार– गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आइतबार एक प्रेस नोट जारी गर्दै गत जेठ ३१ गते परीक्षणका लागि पोखराबाट काठमाण्डौ पठाइएको पाँच...

तमानखोलाकी २३ बर्षिया संक्रमित युवतीको मृत्यु

बागलुङ, २६ असार– बागलुङमा शुक्रबार कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ की २३ बर्षिया युवतीको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङमा कोरोना संक्रमित भई मृत्यु...

कोरोना संक्रमितको आइतबार मृत्यु, सोमबार मात्रै विवरण सार्वजनिक !

नवलपुर, २१ असार– सोमबार नवलपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली, कावासोती र मध्यविन्दुका एक–एक जना गरी तीन जनाको आइतबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले सोमबार मात्रै...

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन

बागलुङ, २० असार– भाईरोलोजिष्ट डा. शेरबहादुर पुनले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु हल्ला मात्रै भएको बताएका छन् । कोरोना भाईरस बिरुद्धको खोप अभियान चलिरहेकाले बयस्कहरुले खोप लगाईसकेको हुने आँकलनका आधारमा...

-->