शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हटस्पटबाट सामान्य बन्दै बडिगाड गाउँपालिका

बागलुङ, ७ असार– वैशाख दोश्रो सातादेखि बडिगाड गाउँपालिका कोरोनाको हटस्पट बन्यो । जेठ अन्तिमसम्म वडिगाडका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा चौबिसै घण्टा खटिएका थिए । वडिगाडको वडा नं। ४ मा अत्याधिक धेरै संक्रमित देखिए ।...

ताराखोलाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणमा निरन्तर र दीगो विकास कार्यक्रम

बागलुङ, ७ असार – ताराखोला गाउँपालिकाले कोरोना नियन्त्रण र सुरक्षाका लागि दिगो विकास कार्यक्रम संचालन गर्ने भएको छ । तत्कालका लागि मृत्यु भएकालाई राहत उपलब्ध गराउने, पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने योजना...

संक्रमितको शव आँफै घाट पुर्याउँछन् वडाअध्यक्ष तिमिल्सिना

पर्वत, ६ असार– कोही व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका व्यक्तिको सम्पर्क जान चाहँदैनन् । भाइरस पुनः सक्रिय भए आफूलाई पनि सर्न सक्ने जोखिमका कारण नेगेटिभ रिपोर्ट आइसकेपछि पनि मानिसहरू उनीहरूको नजिक जान डराउँछन् । तर,...

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन...

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई काठेखोलाको राहत

बागलुङ, ५ असार– बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारको लागि नगद राहत उपलव्ध गराउन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारका लागि प्रतिपरिवार २० हजार रुपैयाँ नगद राहत उपलव्ध गराउन...

बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु

बागलुङ, ५ असार– कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो । स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको...

बरेङ अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, ३ असार– नेकपा एमालेका युवा नेता पदम गिरीले जिल्लाको बरेङ गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बरेङबाट रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुको सहयोगमा गिरीले अस्पतालको लागि आवश्यक सामग्री...

कोरोना पीडित परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्र्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’

बागलुङ, २७ जेठ– एक साता पहिलेसम्म दिनमा २० जना भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना सार्वजनिक गरिरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातायता सार्वजनिक गर्ने सूचनामा मृतकको संख्या घटेको छ । कोरोना संक्रमण...

कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका

बागलुङ, २५ जेठ – कुनै घरमा कोरोनाका संक्रमित भएमा उक्त घरका सबै सदस्यको पीसीआर गर्नुपर्ने, उक्त घरबाट कोही पनि बाहिर ननिस्कदा चेनब्रेक हुने अभ्यासलाई कडाई गरिएको छ । साथै, उक्त अभ्यास खुकुलो भएकोले सरकारले...

-->