शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिड पिडितलाई अध्यक्ष कार्कीको सहयोग

पोखरा, २० असार– लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष कृष्ण बहादर कार्कीले कोभिड पिडितलाई सहयोग गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । उनले कोभिड पिडितलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरे ।...

पत्रकार महासंघ र स्वयंसेविकालाई स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा, १९ असार – कोरोनाको दोस्रो चरणको लहर चलिरहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री प्रदान गरेका...

नत कोरोना घट्यो न चहलपहल !

बागलुङ, १७ असार- कोरोना संक्रमित २ सयभन्दा कम नभएसम्म जिल्ला तहमा निषेधाज्ञा लगाइरहने सिसिएमसीको निर्णय अनुसार बागलुङ बैसाख २१ गतेदेखि निरन्तर लकडाउनमा छ । जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने बाहना संख्यामै खोज्छ । बुधबारसम्म बागलुङमा २...

नेपालमा फेरि कोरोना संक्रमितको ग्राफ बढ्दै

काठमाडौं, १६ असार– नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ८९...

कास्कीमा ११२ सहित गण्डकीमा थप ३५२ मा संक्रमण पुष्टि

बागलुङ, १२ असार– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार गण्डकी प्रदेशको कास्की जिल्लका १ सय १२ जना सहित...

सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट

पोखरा, ११ असार– पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट प्लान्ट स्थापनाका लागि सहयोग जुटाउन लागिएको हो । प्लान्टबाट दैनिक...

बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु

बागलुङ, ८ असार– बागलुङमा मंगलबार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षिय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षिय पुरुषको उपचारका...

कोरोना भाइरसको नयाँ ‘म्युटेसन’ फेला

काठमाडौं, ८ असार – नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि...

विवाह भोज खाएका एउटै टोलका ३५ जनामा कोरोना संक्रमण

बागलुङ, ७ असार– बागलुङ नगरपालिका वडा नं. ३ मा केही दिनअघि विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको हो...

मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

पोखरा, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यो संख्या सोमबार दिउँसो सम्म सकृय संक्रमितको संख्या हो । मन्त्रालयका अनुसार सोमबार...

-->